बिरामी सडक

 ,डिभिजन सडक कार्यालय कुलपाते दिपायलले सत प्रतिशत रकम खर्च गरी सतप्रतिशत काम सम्पन्न भएको प्रगती जिल्ला बिकास समिति डोटीमा प्रस्तुत गरे पनि जिल्लाको मुख्य राजमार्गको हालत यस्तो छ । यो दृश्य सिलगढी साफे सडकको शान्ति नगर नजिकको हो । अरु  स्थानको दृश्य पनि यो भन्दा फरक छैन ।  क्षेत्रीय सदरमुकाम दिपायल देखि जिल्ला सदरमुकाम सिलगढी सम्मको १० किलोमिटरको दुरीमा समेत ४  भन्दा बढी ठाउमा बाटो भत्किएको भए पनि हाल सम्म ममृत हुन सकेको छैन । बढी पानि परको दिन सिलगढीबाट बस सेवा सुचार हुदैन ।

Add caption