Wednesday, May 9, 2012

महिला एकता जिन्दावाद । हेर्नुस डोटीको दिपायलमा अखण्ड सुदुरपश्चिमको माग गर्दै महिलाहरुले निकालेको जुलुश भिडीयो


अखण्ड सुदुरपश्चिमको माग गर्दै डोटीको सिलगढीमा निकालीएको र्याली

अखण्ड सुदुरपश्चिमको माग गर्दै डोटीको सिलगढीमा निकालीएको र्याली । नेकपा माओदबी बिगत तेह् दिनको बन्दका कारण जनजिवनमा नराम्रो प्रभाव परेको छ । यातायातका साधन चल्न नसकेका कारण  दैनिक उपभोग्य सामाग्रकिा साथै ओषधी अभाव देखिन थालेको छ । ब्यापारीहरुले खाद्यान्नमा मनमानी मुल्य तोकेर बिक्रि गरिरहेका छन् । उता काठमाण्डौबाट  माओवादी अध्यक्ष पुष्पकमल दाहालले अहिले सुदूरपश्चिम मा भइरहेका आन्दोलन सङ्घीयता विरोधी र प्रतिगामीहरुको षडयन्त्र भएको बताएका छन्।   माओवादी अध्यक्ष प्रचण्डले आफ्नो दलले प्रस्ताव गरेका दसवटा प्रदेश मध्ये हालको सुदूरपश्चिमका पहाडका सात जिल्लालाई एउटा प्रदेश र कैलाली, कञ्चनपुरलाई प्रस्तावित थरुहटमा राख्ने प्रस्ताव गरेको बताएपछि अखण्ड सुदूरपश्चिमको माग गर्दै आन्दोलन थालिएको थियो ।





Monday, March 26, 2012

शहिद सेतु बि क को यो शालिकले बर्तमान नेपालको यथार्थता झल्काउछ,

शहिद सेतु बि क को यो शालिकले बर्तमान नेपालको यथार्थता झल्काउछ,  नेपालगंजको सेतु बि क चोकमा रहेको जनआन्दोलन २ की शहिद सेतु बिक को शालिक हो यो । लोकतान्त्रिक गाणतन्त्र प्राप्तीका लागी भएको जनआन्दोलनमा ज्यान गुामए बाफत सेतु बिक लाई शहिद घोषणा गरि यो ठाउको नाम शहिद सेतु बि क चोक राखि शालिक बनाएको थियो । शालिक बनेको केहि महिना पछि चर्किएको मधेश आन्दोलनका क्रममा सेतु बिकको शालिकलाई समेत ढाल्ने काम भयो । एउटाले बनाउने अर्कोले भत्काउने, एउटाको कुरा अर्कोले नमान्ने बर्तामान नेपालको यतार्थता यहि हो ।  

शहिद सेतु बि क को यो शालिकले बर्तमान नेपालको यथार्थता झल्काउछ,  नेपालगंजको सेतु बि क चोकमा रहेको जनआन्दोलन २ की शहिद सेतु बिक को शालिक हो यो । लोकतान्त्रिक गाणतन्त्र प्राप्तीका लागी भएको जनआन्दोलनमा ज्यान गुामए बाफत सेतु बिक लाई शहिद घोषणा गरि यो ठाउको नाम शहिद सेतु बि क चोक राखि शालिक बनाएको थियो । शालिक बनेको केहि महिना पछि चर्किएको मधेश आन्दोलनका क्रममा सेतु बिकको शालिकलाई समेत ढाल्ने काम भयो । एउटाले बनाउने अर्कोले भत्काउने, एउटाको कुरा अर्कोले नमान्ने बर्तामान नेपालको यतार्थता यहि हो ।  by :Dil Bahadur Singh

Thursday, March 22, 2012

Death in road



डोटी दिपायल पात्तिहाल्ने जिल्ला सडक खण्डमा काम गरिरहेका महिलाहरु । केहि दिन अघिमात्र सोही सडक खण्डको डौड गाबिस २ मा सडक खन्ने क्रममा मा सडक पहिरोमा पुरिएर ३ जना महिलाको मृत्यु भएको थियो भने १२ जना महिला घाईते भएका थिए ।

Saturday, March 3, 2012

सडक खन्ने क्रममा पुरिएर ३ को मृत्यु


डोटी
सडक खन्ने क्रममा माथिबाट आएको माटोको डिस्कोमा पुरिएर डोटीको डौड गाबिसमा शनिवार ३ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ३६ बर्षिया भागा देवि सिंह, २५ बर्षिय कलावती सिंह र ३० बर्षिया कलु देवि सिहं रहेको प्रहरी चौकी डौडले जनाएको छ  ।
सोही घटनामा परी ९ जना महिला घाईते भएका छन् ।
घाईते मध्ये ५ अवस्था गम्भिर रहेको बताईएको छ । जिल्ला सदरमुकाम सिलगढी बाट १३ कोष टाढा रहेको डौडबाट घाईतेलाई सदरमुकाम ल्याउनेका कार्य भईरहेको बताईएको छ ।
निर्माणाधिन दिपायल पात्तिहाल्ने जिल्ला सडक बेलायतको अन्तराष्टिय बिकास बिभाग डिएफआईडीको सहयोगमा ग्रामिण पहुच कार्यक्रम दोस्रो चरणले सडक निर्माण कार्य गर्दै आईरहेको छ ।

Sunday, January 29, 2012

डोटी जिल्लाको संक्षिप्त परिचय



भौगोलिक रुपमा पहाडी क्षेत्रमा अवस्थित डोटी जिल्ला  भौगोलिक , जैविक, सामाजिक,
साँस्कृतिक विधिताले परिपूर्ण रहेको छ । समुद्र सतहवाट लगभग ३४३० मिटरको उचाईमा 
रहेको डोटी जिल्लामा हिमाली, पहाडी एवं तराई क्षेत्रको वातावरण एवं परिवेश प्रष्ट देख्न 
र अनुभव गर्न सकिन्छ ।यस जिल्लाले देशको कूल भुभागको १.३७ प्रतिशत (२०२५ वर्ग 
कि.मी.) भुभाग ओगटेको छ । प्राचीन कालदेखी नैं यस क्षेत्रकैं प्रशासनिक एवं व्यापारिक 
केन्द्रको रुपमा रहि आएको यस जिल्ला  अन्र्तगत हाल सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको 
सदरमुकाम दिपायल पर्दछ । प्राकृतिक दृष्टिले मनोरम एवं पर्यटकीय क्षेत्र खप्तडकाृ काखमा 
रहेको डोटी जिल्ला प्राकृतिक संसाधनहरुमा असाध्यैं धनी भएकाले भविष्यमा  विकासका 
अनेकौं सम्भावनाहरुवाट ओतप्रोत रहेको छ ।
१  राजनैतिक एवम ् प्रशासनिक विभाजन 

विकास क्षेत्र ः सुदूर पश्चिमाञ्चल
अञ्चल  ः सेती
जिल्ला  ः डोटी
सदरमुकाम  ः सिलगढी
निर्वाचन क्षेत्र  ः २
इलाका  ः ११
गाविस ः ५०
नपा ः १
नपा वडा संख्या ः १४

२  भौगोलिक स्थिति  

  जिल्लाको जम्मा क्षेत्रफल ः २०२५ वर्ग कि.मी
समुद्रि सतहदेखि उचाइ ः ६०० मिटरदेखि ४००० मिटर सम्म
अक्षांस ः २८ डिग्री ५४ मिनेट उत्तरदेखि २९ डिग्री  २८ मिनेट सम्म
देशान्तर ः ८० डिग्री ३० मिनेट पूर्वदेखि ८१ डिग्री १४ मिनेटसम्म
मुख्य नदी  ः सेती , ठुलीगाड, टुँडालगाड, कालागाड, साइलीगाड,गण्डकीगाड
हावापानी ः लेकाली देखी अर्धउष्ण
वार्षिक वर्षा ः १३४७ मि.मि.
तापक्रम ः न्यूनतम ०.२ डिगी्र देखि अधिकतम ४४ डिग्री सेल्सियस
३  जिल्लाको सिमाना 

पूर्व ःअछाम र सुर्खेत, पश्चिम ः डडेल्धुरा र वैतडी, 
उत्तर  ःबझाङ्ग,  दक्षिण  ःकैलाली४  वनस्पति तथा वन्यजन्तु 

  वनस्पति  ः साल, सल्ला, सिसौं, बाँस, निगालो, उत्तिस, कटुस, सिमल, साज आदि
वन्यजन्तु  ः बाघ, भालु, दुम्सी, स्याल, वाँदर आदि
चराचुरुङ्गी ः डाँफे, मुनाल, च्याखुरा, कालिज, ढुकुर आदि 
जडीवुटीहरु ः चिराइतो, दालचीनी, टिमुर, वोझो सुगन्धवाल, अमला, रिठठा,  ्
तेजपात पाषणवेद, बिलाजित,   सुनझाडी, भार्ला, कुरिलो, चुत्रा, 
जटामसी, सुनगाभा, कचुर,असुरो,हर्रो,बर्रो, कुकुरडाइनो तितेपाति
५  धार्मिक तथा ऐतिहासिक स्थलहरु 
शैलेश्वरी मन्दिर ः सिलगढी राधाकृष्ण मन्दिर  ः सिलगढी
मष्टा मन्दिर ः सिलगढी पञ्चेश्वर महोव ः राजपुर
भिमसेन मन्दिर ः सिलगढी दिलिपेश्वर मन्दिर ः दिपायल
कोटभैरव ः सिलगढी वडी केदार ः लानाकेदारेश्वर
भागेश्वर मन्दिर ः मुडेगाउँ वासुधारा कुण्ड ः दिपायल
घण्टेश्वर मन्दिर ः गैरा वेतालमाण्डौं ः सातफरी
सहश्रलिङ्ग ः खप्तड अश्द्वाराला मन्दिर ः डौड
मालिका मन्दिर ः काडामाण्डौं पशुपति मन्दिर ः मुडभारा, राजपुर
६ पर्यटकीय क्षेत्र 
खप्तड राष्ट्रिय निकुञ्ज , त्रिवेणी, नागढुङ्गा, सहश्रलिङ्ग, खप्तडदह, केदार ढुङ्गा, हात्तिपाइला क्षेत्र, घोडा, दाउन्ने , डाफेकोट,
खप्तड बाबा आश्रम, बाघबुट्टे, निगालो,  थरी थरीका बुट्टेदार फूलहरु(, छतिवन ताल, केदारमेला, (लानाकेदारेश्वर(, भिम छेदन
शिला(सरस्वती नगर), सेती, कर्णाली दोभान,कानाचौर)
७ व्यापारिक केन्द्रहरु 
सिलगढी,दिपायल, राजपुर, गोपघाट, वुडर, गैरा,फल्टुडे, जोरायल, साजघाट, वि.पि.नगर र नारी दाङ्ग,लडागडा ।

८ मुख्य वनस्पति  तथा वन्यजन्तु 
वनस्पती ः साल, सल्ला, त्राझ, सिसौं, उत्तिस, कटुस, साज आदी
वन्यजन्तु ः   बाघ, भालु, स्याल,दुम्सी,बदेल, बादरआदी
चराचुरुङ्गी ः डाँफे, मुनाल, च्याखुरा,कालीज, ढुकुर 
जडीबुटी ः   चिराइतो,दालचिनी,टिम्मुर,बोझो,सुगन्धवाल,अमला,रिठठा, ्
तेजपात,सुनझाडी,कुरिलो,चुत्रा, जटामसि, सुनगाभा
९ जसंख्या वितरण  
कुुल जनसंख्या ः २०७०६६ महिला ः १०३५४५
पुरुmष ः १०३५२१ घरपरिवार संख्या ः ३६४६५
५ वर्ष मुनिको जनसंख्या ः  २८२४ ७५ वर्ष र सो भन्दा माथि ः १९९१
औसत परिवार सदस्य संख्या  ः  ५.६८ जनघनत्व(पंति वर्ग कि.मी.) ः १०२
बार्षिक जनसंख्या वृद्धिदर  ः  २.१४ शहरी जनसंख्या (प्रतिशत) ः१०.६५
पुरुष महिला अनुपात  ः  ९९.९८ नेपालको जनसंख्यामा जिल्लाको अंश ः ०.८१० डोटी जिल्लाका केही महत्वपूर्ण सूचकहरु ः 

क्र.स. विवरण सूचकांक
१ जनसंख्याको आनुपातिक वितरण ०.८९
२ बालबालीका ( उमेर ० देखि १४ वर्ष ) ७७.३९
३ बालबालीका महिला( १५–४९ वर्ष ) अनुपात (प्रहिजार) ५९४
४ कूल आश्रित अनुपात ८८.४८
५ बालबालीकाआश्रित अनुपात ३९.३१
६ बालिका आश्रित अनुपात ३८.०८
७ बालक आश्रित अनुपात ३९.३१
८ बृद्ध बृद्धाहरुको आश्रित अनुपात ११.०९
९ पुरुषहरुको विवाह गर्ने सरलर उमेर २१.४३
१० महिलाहरुको विवाह गर्ने सरदर उमेर १७.७२
११ शहरी जनघनत्व २९८.२०
१२ शहरी पुरुष महिला अनुपात १०२.९३
१३ ग्रामीण जनघनत्व ९४.८२
१४ अनुपस्थित जनसंख्या .देश बाहिर गएका) ७.७० ५
१५ मानव विकास सूचकांक÷डोटी जिल्लाको स्थान ०.४०२÷६०
१६ मानव गरिवी सूचकांक डोटी जिल्लाको स्थान ५३.४÷६४
१७ लैङ्गिग विकास सूचकांक÷डोटी जिल्लाको स्थान ०.३६८÷६२
१८ प्रति व्यक्ति आय .(बजार मूल्यमा रु) १२७७९
१९ मानवशसक्तिकरण सुचकांक÷ डोटी जिललको स्थान ०.२२९÷७३
२० राजनैतिक शसक्तिकरण सुचकांक÷डोटी जिल्लाको स्थान ०.२९३÷४५
         (श्रोत के.त.वि., मानवविकास प्रतिवेदन)
११  धर्म अनुसारको जनसंख्या प्रतिशत (२०५८) 
हिन्दु  ः ९८.७८ मुस्लीमः १.१०
बौद्ध ः०.०६ क्रिश्चियनः ०.०२
अन्य ः०.०४
१२  प्रमुख पाँच जनजातीको जनसंख्या (प्रतिशतमा) 
क्षेत्री  ः ५२.७५ ब्राह्मण ः९.१८
कामी ः८.०४ दलित (नखुलेको ः६.२४
दमाई  ः ५.२१
१३  प्रमुख पाँच भाष बोल्नेको जनसंख्या (प्रतिशतमा) 
नेपाली ः ९६.१३ मगर  ः १.७३ तामाङ ः ०.११ मैथली ः ०.१० शेर्पा ः ०.०७
विवरण २००१ २००६ २०११ २०१६ २०२१
पुरुष १०३५२१ ११५५३१ १२७२२९ १३९२२३ १५२७४३
महिला १०३५४५ ११५११२ १२६४२९ १३७८७७ १५०७७३
जम्मा २०७०६६ २३०६४३ २५३६५८ २७७१०० ३०३४७६ 
१४ गाविस ÷न.पा.को जनसंख्या स्थिति 

क्र.स. गाविस÷न.पा. घरपरिवार संख्या जनसंख्या
जम्मा पुरुष महिला
१ दि.सि.न.पा. ४२०३ २२०६१ १११९० १०८७१
२ कलेना ४५५ २४२० १२२४ ११९६
३ लडागडा ७६३ ४०४९ २००५ २०४४
४ पोखरी ७७५ ४१२८ २०६८ २०६०
५ गाँजरी ४२४ २२४३ ११११ ११३२
६ सानागाउं ४८० २६१२ १३१४ १२९८
७ काँडामाण्डौं ७११ ३८०६ १८७७ १९२९
८ गैरागाउं ६६६ ३४५६ १७३० १७२६
९ खिरसैन ५२६ २८९८ १४३५ १४६३
१० बगलेक ७१५ ३७१७ १८८६ १८३१
११ खातिवडा १०२४ ५८१८ २९१८ २९००
१२ डौड १००९ ५६०६ २७९३ २८१३
१३ तोलेनी ९७७ ५६०४ २८३१ २७७३
१४ छपाली ५६१ २९७८ १४२५ १५५३
१५ गिरिचौका ६६५ ३९०० १९६५ १९३५
१६ महादेवस्थान ७५९ ४४३० २२०७ २२२३
१७ दहकालिकास्थान ४२४ २५९४ १३१३ १२८१
१८ कालिकास्थान ९०५ ४९०० २३०४ २५९६
१९ बाँझककानी ७१२ ४३१० २११८ २१९२
२० लामिखाल ८१२ ४०७४ १८८२ २१९२
२१ बारपाटा ६७८ ३९०८ १९५१ १९५७
२२ बनलेक ८७१ ४३२२ १९०० २४२२
२३ जिजोडामाण्डौं ३७८ २१२८ १०५२ १०७६
२४ लाटामाण्डौं ९८४ ५३०८ २६८४ २६२४
२५ छतिवन ५९५ ३४१९ १७८८ १६३१
२६ घण्टेश्वर ३६७ २२९७ ११६४ ११३३
२७ लाक्ष्मीनगर ७७७ ४७८२ २३९५ २३८७
२८ सरस्वतीनगर ५२३ ३२४७ १६४९ १५९८
२९ गडसेरा ६०५ ३५९९ १७५३ १८४६
३० निरौली ४९६ २९९० १४९५ १४९५
३१ मान्नाकापडी ५४८ ३५६९ १७३४ १८३५
३२ बर्छैन ८१६ ५४५९ २७६६ २६९३
३३ घांंगल ६२६ ३८८३ १९९२ १८९१
३४ लानाकेदारेश्वर ५७६ ३६६१ १८९४ १७६७
३५ सिमचौर ४६१ ३०३१ १५४६ १४८५
३६ सातफरी ४५५ २८९४ १४५८ १४३६
३७ धिर्कामाण्डौं ३४४ १९८४ १००४ ९८०
३८ कानाचौर ४६६ ३०२० १५६७ १४५३३९ केदार अखडा ३१८ १९९६ १००८ ९८८
४० चवराचौतारा ५२२ ३३८४ १६४३ १७४१
४१ गगुडा ५७२ ३३२९ १६६८ १६६१
४२ तिखात्तर ११७३ ६४६१ ३२३३ ३२२८
४३ बासुदेवी ५९७ ३२६९ १६२० १६४९
४४ दुर्गामाण्डौं ७५४ ३८२० १७७८ २०४२
४५ रानागाउँ ५४६ २९६२ १४३० १५३२
४६ भूमिराजमाण्डौं ८३१ ४५६१ २२५६ २३०५
४७ कफल्लेकी ७०५ ४०४९ २०१७ २०३२
४८ मुडभरा ८१८ ४९०७ २४४६ २४६१
४९ तिजाली ४०२ २०४४ ९७४ १०७०
५० मुडेगाउं ४४८ २५८५ १२७४ १३११
५१ पचनाली ५७८ ३२११ १४९३ १७१८
५२ संस्थागत ६९ १३८३ १२९३ ९०
जम्मा ३६४६५ २०७०६६ १०३५२१ १०३५४५
१५ आर्थिक क्रियाकलाप
आर्थिक दृष्टिले सक्रिय १० वर्ष वा सो भन्दा माथिको जनसंख्या (५ ) ः
जम्मा ः ७३.२३
महिला ः ७१.३०
पुरुषःः ७५.१८
१६ उद्योग (औद्यिोगिक गणना)
ठूला औद्योगिक प्रतिष्ठान संख्या ः४
जम्मा मूल्य अभिवृद्धि ः ७१.३०
ंसंलग्नसंख्या  ः ४६
रोजगार संख्या ः ३०
१७ प्रमुख पेशा (प्रतिशतमा)
कृषि ः ७१.४२ गैर कृषि ः २८.५८
१८ कृषि सम्वन्धि विवरण
कूल खेतियोग्य जमिन ः ३२२७६ हेक्टर
सिंचित क्षेत्र ः  ९३२९.५० हेक्टर
असिंचित क्षेत्र ः १६१७०.५० हेक्टर
खेति गरिएको जमिन ः २५५०० हेक्टर

१९ बाली उत्पादन (मे.ट.)
धान गहुं मकैं कोदो जौं आलु
उत्पादन २६९२१.५ १६६३४.५ ४९७२.५ ६०२१.५ २०० २००२५
उपभोग १३६९२.७ १२१३६.४ ४११९.९ ४८३७.२ १२० ल्ब्
श्रोतः जि.कृ.वि. कार्यालय,डोटी२० पशुपंक्षि ः
सि.नं. पशुपंक्षि स्थानीय उन्नत जम्मा
१ गाई १२०३९५ ११२५ १२१५२०
२ भैंसी ४२६६४ ४७८१ ४७४४५
३ बाख्रा १४२२४४ ५४७२ १४७७१६
४ भेडा ५६५ ० ५६५
५ सुंगुंर १३९७ ५४३ १९४०
६ कुखुरा ६२७१३ २०५३३ ८३२४६
श्रोतः वार्षिक पुस्तिका , जि.प.से कार्यालय, डोटी
२१ आधारभूत शैक्षिक विवरण ः
साक्षरता प्रतिशतमा ः 
२०५८ २०६६ ( १५ं बर्ष )
महिला २६.० २९.३
पुरुष ६१.२ ७०.४
जम्मा ४३.७ ४९.८
श्रोतः जि.शि.का.,डोटी
२२ शिक्षा सम्बन्धी सूचकहरु

सूचकाङ्क  प्रा.वि.  नि.मा.वि.  मा.वि. 
सहजैं देखिने भर्ना दर ९न्भ्च्० १४१ २६.२० १५.५७
खुद भर्ना दर ९ल्भ्च् ष्ल ५० ८३.५ ४६.४९ ३०३३
कक्षा दोह¥याउने दर २८.२५ ७.०७ ७.०२
शिक्षक विद्यार्थी अनुपात १ः४८ १ः४१ १ः२८
कक्षा छोड्ने दर ९ म्चयगउत च्बतभ० २८.२५ ११ ८
श्रोतः जि.शि.का.,डोटी
२३ शैक्षिक संस्था÷विद्यालयहरु ः

२६१ ७० ३९  २३  १  ३
श्रोतः जि.शि.का.,डोटी
२४ शिक्षक विद्यार्थी विवरण
शिक्षक संख्या विद्यार्थी संख्या
स्वीकृत राहत जम्मा छात्रा दलित
प्रा.वि. ७२४ २४६ ५१६५१ २५४४० १५४८९
नि.मा.वि. १४६ १२० १०९६० ४९८० ४१७०
मा.वि. ९१ ९१ ४३४५ १७७५ ११९८
श्रोतः जि.शि.का.,डोटी

 २५  स्वास्थ्य
जिल्ला अस्पताल  ः १ प्राथमिक स्वास्थ्य केन्द्र  ः २
हेल्थ पोष्ट  ः १० उपस्वास्थ्य चौकी ः ३९
आयुर्वेद औषधालय  ः ८ प्राइभेट नर्सिङ्ग होम ः १
प्रहरी अस्पताल ः १ सैनिक अस्पताल ः १
श्रोत जि.स्वा.का. सिलगढी)
२६  गरीवी सम्वन्धी केही सूचकहरु 
गरीवीको दर ९एण्० ः ४६.४ ५
गरिबीको विषमता ९एज्ञ० ः १४.३ ५
गरिबीको गहनता ९एद्द० ः ६.१ ५
२७  ५ वर्ष भन्दा मुनिका बालबालीकामा 
अप्रयाप्त क्यालोरी उपभोगको दर ः ४४.९ ५
अप्रयाप्त क्यालोरी उपभोगको विषमता ः ९५
अप्रयाप्त क्यालोरी उपभोगको गहनता  ः २.७ ५
पुड्को पन ः ६० ५
सख्त पुड्कोपन ः २९.९ ५
अल्प वजन ः ५३.५५
सख्त अल्प वजन ः १९.२ ५
दुब्लो पन ः ८.५५
सख्त दुब्लोपन ः ०.७ ५
२८  वन 
कूल वन क्षेत्र फल  ः १२८९२०.५० हे.
सामुदायिक वन क्षेत्रफल ः ४३२८४.६ हे.
कबुलियत वन क्षेत्रफल ः ५७८.४८
( श्रोत ःजिल्ला वन कार्यालय )
२९  सडक÷यातायात
पक्की सडक ः ११८.४६ कि.मी.
ग्रावेल सडक ः ६ की.मी.
कच्ची सडक ः २१४ कि.मीं
पक्की पुल संख्या ः ९ वटा
हवाई मैदान ः १ वटा
( श्रोत सु.प. डिभिजन सडक कार्यालयडोटी जि.वि.स.,डोटी)
३०  विद्युत
विद्युत सेवा ग्राहक संख्या ः ५६५०
३३ के.भी. लाईन प्रसारण ः ३३ की.मी
११ के.भीं लाईन प्रसारण ः १११.२०
विद्युत सेवा पुगेका गा.वि.स.÷न.पा. ः १८ वटा
विदूत सेवा पुगेका न.पा. ः १
श्रोतः नेपाल विद्युत प्राधिकरण३१.   सिंचाई
सिंचित क्षेत्रफल ः १२१२ हेक्टर
सिंचाई आयोजना संख्या (सञ्चालनमा रहेका) ः१८
लाभान्वित परिवार संख्या ः ११३८
( श्रोत ः सि.डि.का., दिपायल)
३२   खानेपानी तथा सरसफाई
खानेपानी पहूँच भएका घर परिवार संख्या  ः ३११०९
खानेपानी विस्तार ः गाविस ५० , न.पा. १
चर्पी प्रयोग गर्ने घरपरिवार संख्या ः ८४१९
( श्राते क्षे. अ. तथा सु.का., दिपायल)
३३   सञ्चार ः
हुलाक सेवा
कार्यालय संख्या
क्षेत्रीय हुलाक निर्देशनालय ः १
इलाका हुलाक ः ११
अतिरिक्त हुलाक ः ४१
त्भभि ऋभलतभच ः ३
काउन्टर हुलाक ः २
श्रोत ःक्षेत्रिय हुलाक निर्देशनालय, दिपायल)
रेडियो नेपाल क्षेत्रिय प्रसारण केन्द्र (दिपाल) संख्या  ः १
पत्रपत्रिका सञ्चालनमा रहेका( साप्ताहिक) ः ७
फोन तथा इन्टरनेट सुविधा ( २०६७ जेष्ठ सम्ममा) ः
एक्त्ल् ीष्लभ        ः १११३ 
ऋम्ःब् एजयलभ        ः ६२१ 
ऋम्ःब् ःयदष्भि ९ क्पथ०
एयकत एबष्म       ः २९३ 
एचभउबष्म         ः ४५६८ 
न्क्ः ९ ल्बmबकतभ० एचभउबष्म      ः ९८८२ 
ऋम्ःब् ९ म्बतब च्क्ष्ग्ः०      ः ९० 
म्ष्बगिउ         ः ६० 
ब्म्क्ी  ः ६७
श्रोत ः नेपाल टेलिकम,दिपायल)
३४  इलाकागत गाविस÷नपा
इलाका नं.१  ः (१) दिपायल ः सिलगढी नपा (२) कलेना (३) लडागडा
इलाका नं २ ः खिरसैन (२) सानागाउँ (३) गाँजरी (४) पोखरी (५) काँडामाण्डौं (६)गैरागाउँ
इलाका नं.३ ः (१) खातीवाडा(२) वगलेक (३) डौड (४) तोलेनी (५) छपाली
इलाका नं.४ ः(१) बाझककानी (२) काकिलास्थान (३) दहकालिकास्थान (४) महादेवस्थान (५) गिरीचौका
इलाका नं. ५ ः (१) लाटामाण्डौं (२) वनलेक (३) जिजोडामाण्डौं (४) वारपाटा (५) लामिखाल
इलाका नं. ६ ः (१) छतिवन (२) घण्टेश्वर(३) लक्ष्मीनगर (४) सरस्वतीनगरइलाका नं. ७ ः (१) गडसेरा (२) निरौली (३) मान्नाकापडी (४) वर्छैन 
इलाका नं. ८ ः लानाकेदारेश्वर (२) घाँघल (३) सातफरी (४) धिर्कामाण्डौं (५) सिमचौर
इलाका नं ९ ः (१) कानाचौर (२) केदारअखाडा (३) चवराचौतारा (४) गगुडा
इलाका नं. १०  ः (१) तिखात्तर (२) वासुदेवी  (३) दुर्गामाण्डौं (४) भूमिराजमाण्डौं (५) रानागाउँ
इलाका नं. ११ ः (१) मुडभरा (२) मुडेगाउँ (३) कफलेकी (४) पचनाली (५ तिजाली