Wednesday, October 19, 2011

डोटीमा एच.आई.भी÷एडस साक्षरता कार्यक्रम शुरु




डोटी जिल्लाका विभिन्न २० गाविस र एक नगरपालिकामा एच.आई.भी÷एडस साक्षरता कार्यक्रम शुरु हुने भएको छ ।

कामका लागी बिदेश जाने समुदायका ब्यक्तिका परिवार तथा निरक्षर महिलाहरुलो लक्षीत गरि संचालन गरिने उक्त कार्यक्रम सामुदायिक विकास मञ्च नेपाल र युनेस्कोको संयुक्त साझेदारीमा सञ्चालन हुने बताईएको छ ।
सामुदायिक अध्ययन केन्द्रहरु सहित अन्य साक्षरता समुह गरी चालिस समुहमा सहयोगी कार्यकर्ता मार्फत साक्षरता कार्यक्रम शुरु हुन कुरा सामुदायिक विकास मञ्च नेपालका अध्यक्ष भक्तबहादुर सिंहले वताउनु भयो।

डोटेली भाषामा पाठयक्रम उत्पादन गरि महिलाहरलाई साक्षर गराउनुका साथै एचआईभी एड्सको बारेमा जनचेतना जगाउन सहयोग पुर्याइने सरोकारवाला निकायहरु संग सिलगढीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा युनेस्को का शिक्षा प्रमुख तपराज पन्तले जानकारी दिनु भयो ।

सुदुरपश्चिमका पहाडी जिल्लारुरबाट  कामको लागी भारतका बिभिन्न ठाउमा जाने र असुरक्षित यौन सम्पर्क का कारण फर्कदा एच.आई.भी  संक्रमण हुने गरेको पाईएको छ ।


 क्याप्सन ः एचआभी साक्षरता कार्यक्रम अन्तरगत  सहयोगी कार्यकताृका लागी संचालन गरेको तालीम । युनेस्को र सामुदायिक बिकास मंचको साझेदारी एचआईभी साक्षरता कार्यक्रम डोटी जिल्लाका २० गाबिस र १ नगरपालिकामा संचालन हुदैछ ।


Friday, September 23, 2011

PUBLIC AUDIT




ग्रामिण पहुंच कार्यक्रम दोस्रो चरणले जिल्लाको डौड र तोलेनी गाबिसमा गरेको सावृजनिक लेखा परिक्षण । डोटीको डौड गाबिस देखि बझाड.जिल्लाकोे सिमाना पात्तिहाल्ने सम्म २२.५ किलोमिटर ग्रामिण सडक ग्रामिण पहुच कार्यक्रमले बेलायतको अन्तराष्टिय बिकास बिभाग )डिएफआईडी ) को सहयोगमा सडक निर्माण कार्य गर्दै आईरहेको छ । सडकमा काम गर्ने कामदारहरुलाई ज्याला बितरण गरि सकेपछि उचित रुपमा कामदारले रकम बुझे नबुझेको लगायतका काम संग सम्बन्धित बिषयलाई लिएर सार्वजनिक लेखा परिक्षण गर्ने गरेको छ ।


















ग्रामिण पहुंच कार्यक्रम दोस्रो चरणले जिल्लाको डौड र तोलेनी गाबिसमा गरेको सावृजनिक लेखा परिक्षण । डोटीको डौड गाबिस देखि बझाड.जिल्लाकोे सिमाना पात्तिहाल्ने सम्म २२.५ किलोमिटर ग्रामिण सडक ग्रामिण पहुच कार्यक्रमले बेलायतको अन्तराष्टिय बिकास बिभाग )डिएफआईडी ) को सहयोगमा सडक निर्माण कार्य गर्दै आईरहेको छ । सडकमा काम गर्ने कामदारहरुलाई ज्याला बितरण गरि सकेपछि उचित रुपमा कामदारले रकम बुझे नबुझेको लगायतका काम संग सम्बन्धित बिषयलाई लिएर सार्वजनिक लेखा परिक्षण गर्ने गरेको छ ।



Friday, September 16, 2011

सुदुरपश्चिमको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तड













हलियाका बालबालिकामाथि शिक्षकबाट दुव्र्यवहार



 
डडेल्धुरा, भदौ २८ गते । अझै पनि डडेल्धुरा जिल्लामा मुक्त हलियाका बालबालिकाहरू माथि विद्यालयका शिक्षकहरूद्वारा विभेद हुने गरिएको आरोप अभिभावकले लगाएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र
-इन्सेक)को क्षेत्रीय कार्यालय धनगढीद्वारा डडेल्धुरामा आयोजना गरिएको मुक्त हलियाका बालबालिकाहरूको शैक्षिक अवस्था विषयक छलफल कार्यक्रममा मुक्त हलिया अभिभावकहरूले सो आरोप लगाएका हुन् ।
जिल्ला हलिया मुक्ति समाजका जिल्ला संयोजक भीम कैनीले अमरगढी नगरपालिकाभित्रकै एक विद्यालयका शिक्षकले शरीर गन्हाएको आरोप लगाउँदै मुक्त हलियाका बालबालिकाहरूलाई विद्यालयबाट निकालेको गुनासो व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो- अमरगढी नगरपालिकाको सहश्रलिङ उच्च मावि राईका एक शिक्षकले मुक्त हलियाका बालबालिकालाई शरीरबाट गन्ध आयो भनेर विद्यालयबाटै निकालेको
ताजा उदाहरण छ ।
नेपाल सरकारले मावि तहसम्मको शिक्षा निःशुल्क गरे पनि कतिपय विद्यालयहरूमा मुक्त हलियाका बालबालिकाहरूबाट समेत शुल्क लिइरहेको कैनीले बताउनुभयो ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक तीर्थराज पन्तले विद्यालयमा यसरी मुक्त हलियाका बालबालिकालाई निकालेको कुरा शिक्षा कार्यालयलाई जानकारी नभएको बताउनुभयो तर उक्त कुरा साचो भए त्यस्ता शिक्षक माथि कानुनी कारबाही हुने विद्यालय निरीक्षक
पन्तले बताउनुभयो ।
त्यसैगरी नेपाल सरकारको घोषित नीतिविरुद्ध शुल्क लिएको भेट्टएिमा कानुनी कारबाही गर्न पछि नपर्ने प्रतिबद्धता व्यक्त गर्दे त्यस्ता विद्यालयको गोप्य तवरबाट नाम दिनसमेत उहाँले अनुरोध गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले मुक्त हलिया र उनीहरूको बालबालिकालाई सहयोग पुर्‍याउने स्पष्ट नीतिको अभाव रहेकोले त्यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
अधिकारका कुराले मात्रै मुक्त हलियाका बालबालिकाको अवस्थामा सुधार आउन नसक्ने भन्दै प्रजिअ लामिछानेले भने-सीपमूलक र गुणस्तरीय शिक्षाको ग्यारेन्टी गर्नसकेमा मात्रै मुक्तिको सार्थकता
हुने बताउनुभयो ।
सोही कार्यक्रममा इन्सेक क्षेत्रीय कार्यालयका क्षेत्रीय संयोजक खड्कराज जोशीले मुक्त हलियालाई पुनःस्र्थापना गर्दै उनका छोराछोरीको उच्चशिक्षासम्म निःशुल्क पठनपाठनको राज्यले व्यवस्था गर्नर्ुपर्नेमा
जोड दिनुभयो । राष्ट्रिय हलिया मुक्ति समाजका केन्द्रीय कार्यक्रम संयोजक चक्र विकेले मुक्त हलिया बालबालिकाहरूप्रति विद्यालयका शिक्षकले नै दुव्र्यवहार गरेको घटना बारम्बार दोहरिँदै आएको तर सम्बन्धित निकायको ध्यान जान नसकेको आरोप लगाउनुभयो

मदिरा र जुवा तासमा प्रतिबन्ध

वायल÷डोटीको दुर्गामाण्डौं गाबिसमा  मदिरा तथा जुवातासमा पूर्णरुपमा प्रतिबन्ध लगाईने भएको  छ ।
मदिराको अनियन्त्रित रुपमा भईरहेको बिक्री बितरण र सेवनका साथै जुवातासले स्थानीय  शान्ति सुरक्षामा असर पुगेपछि स्थानीय जनताको अग्रसरतामा दुर्गामाण्डौं गाबिसमा असोज १ गते देखि मदिरा र जुवातासमा पूर्ण प्रतिबन्ध लगाउन थालिएकोे गाबिस सचिब गणेश भट्टले बताउनु भयो ।
गाबिस सचिब गणेश भट्टका अनुसार यहि भदौ १८ गते वायलमा आयोजना गरिएको सर्बपक्षिय भेलाले जुवा तास  खेलाउनेलाई प्रतिपटक २ हजार, मदिरा बिक्रि बितरण र सेवन गर्नेलाई प्रतिपटक १० हजार जरिवाना गर्ने निर्णय गरिएको छ ।
उक्त सर्बपक्षिय बैठकले गरेको निर्णयलाई प्रहरी चौकी वायलले कार्यान्वयन गर्न सहयोग गर्नेछ भने स्थानीय राजनैतिक दल, ब्यापारी, स्थानीय बासिन्दाहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन

Thursday, September 15, 2011

प्रधानमन्त्रीलाइ इमेलको ओईरो


प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो इमेल ठेगाना (bhattaraibaburam@gmail.com) सार्वजनिक गरेको तेस्रो दिन बुधबार नौ सय वटा इमेल प्राप्त गरेका छन्। उनका सहयोगी विश्वदीप पाण्डेका अनुसार पाँच सय जति पत्र मुद्रित गरेर प्रधानमन्त्रीलाई दिइएको छ। प्रधानमन्त्रीले महत्वपूर्ण लागेका पत्रलाई आफैं जवाफ लेख्ने गरेका छन्। बुधबार राति सवा एघार बजेदेखि एक घन्टासम्म भ्याएसम्मका पत्रको जवाफ आफ्नो ल्यापटप कम्युटरबाट दिए।





Tuesday, September 13, 2011

बेरोजगार युवाहरुको लाखौ रुपया ठगी ......



डोटी


आईडिया डट कम प्रालि नामक संस्थाले बेरोजगार युवाहरुलाई रोजगार मुलक तालिम दिने भन्दै सुदुरपश्चिमका बिभिन्न जिल्लाबाट लाखौ रुपिया ठगी गरेका छन् ।
(आईडिया डट कम प्रालि ले दिने भनी प्रचार 
गरेको तालिमहरुको सुची र कार्य निर्देशिका )
कैलालीको धनगढी स्थित हसनपुरमा कार्यालय स्थापना गरी सुपका बिभिन्न जिल्लाका गाबिस कर्मचारी मार्फत सहयोगी राख्न लागाई पैसा संकलन गरिएको बताईएको छ ।
असोज २५ गते देखि तालिम शुरु गर्ने भनि मिति तोकिएको भए पनि संम्न्धित २७ गते सम्म पनि सम्पर्कमा कोहि नआए पछि  युवाहरुले ठगिएको थाहा पाएका हुन । उक्त आईडिया डट कम प्रालिका संचालक सिमश श्रैष्ठ र लालबहादुर भुलको खोजी भईरहेको कैलालीका प्रमुख जिल्ला अधिकारी कैलासस कुमार बजमियाले बताए ।
डोटीको डौड गाबिसका गणेशबहादुर रनेनीले उक मुष्ट १२ हजार बmुझाएर काम बाफतको भत्ता समेत बुझेर आएको बताए । उनले भने २५ गते तालिम दिन आउछौ भत्ता र नियुक्ति पत्र लगेर जानुुस भने अहिले ठगीएको थाहा पाए ।
यस्तै गाबिस कर्मचारिहरुको पहलमा समेत रकम संकलन र कार्यक्रम सहयोगी राख्ने भएको थियो डोटीको बासुदेवी गाबिसका कर्मचारी डमर भट्टका अनुसार उक्त गाबिसबाट २४ हजार भन्दा बढी रकम संकलन गरेर बुझाउने कार्य भएको थियो । ७ दिने सुचना प्रकाशित गरी कर्मचारी छनौट गर्नु भनि गाबिस लाई पत्राचार गरिएको थियो ।

Monday, September 12, 2011

जता ततै ढिके नुन


साल्ट टेडिड.कर्पोरेसन धनगढीले सुदुरपश्चिमका सवै ठाउमा cfof]l8g o'Qm kfs]6sf] नुन पुगेको प्रचार गरेपनि सुपका पहाडी जिल्लाहरमा खुल्लम खुल्ला ढिके नुनको बिक्रि बितरण बढ्दो छ । 


सडक निर्माणले बिदेशिने क्रम घट्यो ।


l8naxfb'/ l;+x
8f]6L

8f]6Lsf] tfn]gL ufp lasf; ;ldlt $ sfsnLefg cf]nL ef/tsf] lkyf}/f u9af6 b'O{ dlxgf klg sfd gu/L 3/ kms]{sf 5g\ . b}lgs ! ;o ef/lto ?kofdf ;8s lgdf{0f sfo{df nfu]sf plg cfkm\g} ufpdf ;8s  lgdf{0f x'g] eP kl5 3/ kms]{sf 5g\ .

pgL h:t} ltg bh{g eGbf al9 o'jfx? Eff/tsf] laleGg zx/df Hofnfbf/Ldf sfd ug{ 5f]8]/  cfkm\g} ufpdf ;8s lgdf{0f sfo{df nfu]sf 5g\ . 8f]6Lsf] 8f}8 b]lv tf]n]gL ufla;sf] kflQxfNg] ;Dd @@ =## lsnf]dL6/ u|fld0f ;8s lgdf{0f sfo{ Ps aif{cuf9L b]lv z'? ePsf] 5 .

:yfgLo 3/]n' ;fdfu|Lx? 3}6L,a]Nrf ;jn nufotsf cf}hf/ k|of]u u/]/ lgdf{0f sfo{ z'? ul/Psf] ;8sdf dlxnfx?sf] ;xefuLtf %) k|ltzt clgjfo{ ul/Psf] ;8s lgdf{0f sfo{df ;fdflhs kl/rfngsf] sfd ub}{ cfPsf] :yfgLo u}/;/sf/L ;+:yf ;fd'bflos lasf; d~rsf ;lrj u0f]z k|;fb hf]zLn] hfgsf/L lbP .

s'6f] sf]bfnf]sf] k|of]u u/]/ lgdf{0f ePsf] ;8df dlxnf / k'?ifn] kfpg] Hofnfdf ;dfgtf ePsf sf/0f cfkm'x? ;8s vGgdf pT;flx ePsf] 8f}8 ufla;sL phnL las n] atfO{g . pgn] elgg b}lgs b'O{ ;o ;Dd Hofnf kfpg yfn] kl5 cj t kl/jf/sf k'?if ;b:onfO{ klg ef/t ghfg elg/x]sL 5' .

a]nfot ;/sf/sf] cGt/fli6o lasf; laefu -l8=Pkm=cfO{=8L=_ sf] ;xof]udf u|fld0f kx'+r sfo{qmd bf];|f] r/0fn] pQm ;8s lgdf{0f sfo{ ul//x]sf] 5 . 
 
;8s lgdf{0fsf ;fy ;fy} lgDg cfo ePsf kl/jf/xx?sf] cfo :t/ a9fpg laleGGf lsl;dsf cfod'sn lqmofsnfk ;d]t ;+rfng ul/Psf sf/0f ul/jL lgjf/0fdf ;d]t 6]jf k'lu/]sf] u|fld0f kx'r sfo{qmd 8f]6Lsf l8i6«s l6d ln8/ Zofd u'?ªn] atfP . ln8/ u'?ªs} egfO{ u|fld0f kx'r sfo{qmdn] lhNnfdf ;8s lgdf{0f sf ;fy} art tyf C0f t/sf/L v]tL kmnkm'n v]tL nufotsf cfod'ns sfdsf nfuL ;d'bfo :t/df sfd ug]{ u/]sf] 5 .

8f]6Lsf] 8f}8 b]lv tfn]gL ufla;df /x]sf] aemfªsf] l;dfgf ;Ddsf] @@ lsnf]ld6/ ;8s ltg aif{df k'/f ul/g]5 . ltg aif{df k'/f x'g] ;8sdf xfn %^ j6f ;8s lgdf{0f ;d'xn] sf !! o; @) hgf eGbf a9L sfdbf/x?n] sfd ul//x]sf] atfO{Psf] 5 . ;8s lgdf{0f ;d'xdf %) k|ltzt dlxnf clgjfo{ ul/Psf] 5 eg] a9L df @) hgf ;b:o x'g] u/]sf 5g\ .



;8s lgdf{0fdf sfo{/t sfdbf/x?n] b}lgs  ! ;o krf; b]lv $ ;o ;Dd Hofnf kfpg] u/]sf 5g\ .
Deuda,  In Dadeldhura District 


डोटीर्का वग्लेग गाबिसकाट सदरमुकाम सिलगढीमा दाउरा बेच्न ल्याउदै गरेकी एक बृद्धा 

तालिमनै नदिएर १ लाख ४० हजार गायव



डोटी
कर्मचारीहरुलाई कम्प्युटर तालिम दिने भनि छुट्याइएको १ लाख ४० हजार जिल्ला विकास समिति डोटीले तालिम नै नदिई निकासा गरेको छ ।

आर्थिक बर्ष ०६७÷०६८ भित्र जिल्ला बिकास समिति डोटीमा प्रशासन तर्फका कर्मचारीको कम्प्युटर क्षमता अभिबृद्धि गर्ने उद्देश्यले कम्प्युटर तालिमको लागी उक्त रकम बिनियोजन गरिएको थियो ।

जिल्ला बिकास समिति डोटीका कर्मचारीहरुबाट  प्राप्त जानकारी अनुसार लेखा फांटमा कार्यरत कर्मचारीहरुको मिलेमतोमा सदरमुकाम सिलगढी बजार स्थित शैलेश्वरी कम्प्यूटर इन्सिच्युटका संञ्चालक सुपेन्द्र श्रेष्ठलाई  तालिम शुरु नहुदै भुक्तानि गरिएको खुलासा भएको छ ।

तालिम नहुदै रकम निकासा भएको र हाल सम्म पनि तालिमको अत्तो पत्तो थाहा नभए पछि प्रशासन शाखामा कार्यरत कर्मचारीहरु रुष्ट भएको छन । प्रशासन शाखामा कार्यरत खरिदार पर्मानन्द भट्टले भने “मलाई त त्यो कम्प्यूटर तालिम दिने भन्ने नै थाहाँ छैन ।”

कतिपय कर्मचारीहरुलाई कम्प्युटर तालिमको बारेमा जानकारी नभएको बताईएको छ । उता जिल्ला विकासका सुचना अधिकारी कृष्ण खड्काले ले पनि आफुलाई तालिम नलिएको बताउनु भएको छ । तालिम हुने भन्ने सुनेको भए पनि हाल सम्म कुनै जानकारी नपाएको गुनासो सुचना अधिकारी खड्काले गरे ।

यस विषयमा डोटीका स्थिानीय विकास अधिकारी यदुप्रशाद पन्थीले रकम निकासा भएको स्विाकार गरे । अधिकारी पन्थिले भने निकट भविष्टमै तालिम शुरु हन्छ , कर्मचारकिो कामको ब्यस्थताले गर्दा तालिम शुरु हुन नसकेको बताए ।

सदरमुकम सिलगढी स्थित इन्सिच्यिुटका संञ्चालक संञ्चालक सुपेन्द्र  श्रेष्ठले छुट्ईएको रकम फ्रिज जाने डरले आफुलाई निकासा दिएको बताए । संचालक श्रेष्ठले भने पटक पटक जानकारी दिदा समेत कर्मचारी नआएकोले तालिम शुरु हुन नसकेको बताए ।

समुदायले संचालन गरेको अंग्रजी बिद्यालय




डोटी

स साना बिद्यार्थीहरु हातमा अंग्रेजी माधयमको पुस्तक शिक्षिका कक्षा कोठामा पस्ने बित्तिकै गुड मोर्निड मिस भन्ने आवाज सुनिन्छ । बिद्यार्थीहरुले पढेको र अन्य कुरा हेर्दा ग्रामिण क्षेत्रमा भर्खरै खुलेको बोर्डिड. स्कुल जस्तो लाग्ने यो बिद्यालय भने निजि नभएर भर्खरै स्थापना भएको सरकारी बिद्यालय हो । डौड गाबिस ७ डुग्री गाउमा रहेको बालज्योती प्राथमिक बिद्यालयमा जिल्ला शिक्षा कार्यालय डोटी बाट अनुमती लिएर अंग्रेजी माध्याममा पढाई शुरु गरिएको छ । निजि बोर्डिड. स्कुलमा महंगो शुल्क तिरेर पढाउन नसक्ने गाउका बिद्यार्थीहरुलाई बोर्डिड.कै हाराहारीको शिक्षा दिन अंग्रेजी माध्यममा शुरु गरिएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए । गाउका सरकारी बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले  ५ कक्षा पुग्दा सम्म ए बि सि डि रामे संग आउदैन जति कक्षा बढेदै जान्छ बिद्यार्थीहरु कमजोर हुन्छन र आखिरमा बिद्यालय छोड्छन त्यहि भएर हामिले बिद्यालयमा अंग्रजी पढाउन शुरु गर्यौ अध्यक्ष डुम्रेलले थपे ।

स्थापना भएको एक बर्षमात्र पुगेकोले उपयुक्त बिद्यालय भवन र अन्य आवश्यक सामाग्रीिको समेत जोहो गर्न गाहे छ । कमजोर भौतिक अवस्था तथा कक्षाकोठाको अभाव भए पनि जेनतेन गुजारा गरि पढाईरहेका शिक्षिका सृजना डुम्रेलले भनिन ।
जिल्ला सदरमुकाम सिलगढीबवाट पैदल एक दिन टाढा डौड गाबिस स्थित उक्त बिद्यालयमा १ सय पैतिस जना बिद्यार्थीहरु रहेका छन् भने जनश्रमदानबाट स्थानीय बासिन्दाहरुले तिनकोठे भवन समेत वनाई सकेका छन ।  
सानो छ“दा विभिन्न घरायसी कारणले  पढ्न नपाए पनि छोराछोरीलाई राम्रो शिक्षा दिे धोको पुरा हुने कुरा स्थानीय राम डुम्रेलले भने उनले थपे कम पैसामा घर नजिकै अंग्रजी माध्यममा पढाउने धोको पुरा भएको छ ।

यहा“ अध्ययन गर्ने अधिकांश छात्रा रहेका  छन् । स्थानीयको पहलमा संचालन भएको उक्त बिद्यालयमा  पियनको काम समेत संस्थापक गर्दै आएका छन् । ‘